PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फ्रान्सबाट आयो स्वास्थ्य सामाग्री, मन्त्री त्रिपाठीले विमानस्थलमा गरे रिसिभ

फ्रान्सबाट आयो स्वास्थ्य सामाग्री, मन्त्री त्रिपाठीले विमानस्थलमा गरे रिसिभ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : फ्रान्स सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामाग्री पठाएको छ। उक्त सामाग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियरले त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरे।

फ्रान्सबाट ५ लाख ४ हजार मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट, १२ हजार प्रोटेक्सन ग्लास लगायतका सामाग्री आइपुगेको नेपालस्थित फ्रान्सको दूतावासले जनाएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell