PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

मकवानपुरमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा



पहिलोपोस्ट

मकवानपुरमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

हेटौँडा : मकवानपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप्न सिफारिस भएको छ। आज बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण अझ कमि नभएको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो।

यो पटक निषेधाज्ञा केहि सहज बनाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार अब हुने निषेधाज्ञा केहि खुकुलो हुने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell