PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

धनुषामा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ 



पहिलोपोस्ट

धनुषामा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ 

जनकपुरधाम : धनुषामा कटुवा पेस्तोलसहित दुई युवकलाई प्रहरीले  पक्राउ गरेको छ।

उनीहरुलाई विशेष सूचनाका आधारमा जाँचका क्रममा बुधवार साँझ ६ बजे जिल्लाको शहीदनगर नगरपालिकास्थित यदुकाहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरियादेखि ५ सय मिटर उत्तरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा शहीदनगर नगरपालिका-२ बस्ने २५ वर्षीय उत्तिमलाल पासमान र १९ वर्षीय निपुल यादव रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell