PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

साँखु फाँटमा यसरी चल्दैछ रोपाई : ड्रोन दृश्य

साँखु फाँटमा यसरी चल्दैछ रोपाई : ड्रोन दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


यसपटक पानी पर्ने क्रम छिटो शुरु भयो। यो सँगै देशका विभिन्न स्थानमा धान रोपाई शुरु भएको छ। विशेष गरी असारलाई रोपाईको महिना भनिएपछि काठमाडौं उपत्यका वरपर र पानी भएका खेतमा जेठबाटै रोपाई शुरु हुनेगर्छ।

यसै क्रममा काठमाडौंको साँखु क्षेत्रमा पनि धान रोपाई शुरु भएको छ। सोमवार रोपाईमा व्यस्त खेतालाहरु कोरोना रोकथाम तथा नियन्त्रणकमा सावधानी अपनाउन मास्क लगाएका देखिन्थे। रोपाइलाई ड्रोनबाट कैद गरिएका केही दृश्य:



ट्रेन्डिङ पोस्ट

Ncell