A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7e858132e502.47342066): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7e858132e502.47342066,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

टेकुस्थित फोहोर मैला संकलन केन्द्र नजिकै आगलागी
PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

टेकुस्थित फोहोर मैला संकलन केन्द्र नजिकै आगलागी

टेकुस्थित फोहोर मैला संकलन केन्द्र नजिकै आगलागी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको टेकुस्थित फोहोरमैला संकलन केन्द्र नजिकै आगलागी भएको छ।

आज मध्यान्ह त्यहाँ राखिएको बिजुली, टेलिफोन, केबुल टेलिभिजनको तारमा आगलागी भएको हो। आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

कसरी आगलागी भयो? कति क्षति भयो भन्ने खुलिसकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell