PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गुँड बनाउन व्यस्त छन् तोप चराहरु : हेर्नुस् यिनको शिल्पी

गुँड बनाउन व्यस्त छन् तोप चराहरु : हेर्नुस् यिनको शिल्पी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


निषेधाज्ञाका कारण मानिसका गतिविधि कम छन् अहिले। तर, चराका गतिविधि रोकिने कुरै भएन। यतिखेर तोप चारको गुँड बनाउने सिजन हो। त्यसैले यो चरा आकर्षक गुँड बनाउन जुटिरहेको देखिन्छ। तोप चराको विशेषता भनेको यसले बनाउने विशेष खालको गुँड पनि हो। रुखमा झुन्डिने गुँडमा तोप चराको शिल्पी देख्न सकिन्छ।

मानव बस्ती नजिकैका घाँसे मैदानमा रहेका अग्ला रुखहरुमा झुन्डिरहेको भेटिन्छ तोप चराको गुँड। यसको परिश्रम र शिल्पीको नमुनालाई रोजन श्रेष्ठले आफ्नो लेन्सबाट यसरी कैद गरेका छन् :



ट्रेन्डिङ पोस्ट

Ncell