PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

जर्मनीबाट आइपुग्यो ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

जर्मनीबाट आइपुग्यो ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : जर्मनीले नेपाललाई भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। जर्मनीका राजदूत रोलान्ड सफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गरे।

जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजा भन्दा बढी थान मास्क, बडी ब्याग, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गरेका हुन्। 


 



ट्रेन्डिङ पोस्ट

Ncell