PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

ऐया दुख्यो त... जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप यसरी लगाइयो

ऐया दुख्यो त... जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप यसरी लगाइयो

पहिलोपोस्ट /पहिलोपोस्ट


उपत्यकाका तीन जिल्लामा आजदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिन शुरु भएको छ। 

६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिन शुरु भएको हो। मंगलबारदेखि सञ्चालित  खोप अभियान २९ गतेसम्म पाँचदिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ नागरिकलाई खोप दिइने प्रवन्ध मिलाइएको छ। हेर्नुस जेष्ठ नागरिकलाई खोप लगाइँदाका दृश्य : 



ट्रेन्डिङ पोस्ट

Ncell