PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कांग्रेस नेता गणेश लामा पोखराको एक रेस्टुरेन्टबाट पक्राउ



पहिलोपोस्ट

कांग्रेस नेता गणेश लामा पोखराको एक रेस्टुरेन्टबाट पक्राउ
फाइल फोटो।

पोखरा : नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई बिहीवार दिउँसो पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर नियन्त्रणमा लिएको हो।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला काठमाडौंबाट पोखरा आइपुगेका उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए। लामा पोखरा आउनुलाई राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको छ। कांग्रेसबाट चुनावसमेत लडेका लामाको विगतमा ‘गुन्डा’को छवि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell