PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सरकारको बिरुद्ध आज काठमाडौं उपत्यकाभित्र प्रर्दशन, प्रदर्शनकारी समात्दै प्रहरी

सरकारको बिरुद्ध आज काठमाडौं उपत्यकाभित्र प्रर्दशन, प्रदर्शनकारी समात्दै प्रहरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः आज दिउँसो अखिल क्रान्तिकारीले माइतिघरमा सरकार विरुद्ध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्ला निर्णयहरू विरुद्ध प्रदर्शन गरेको हो। उनीहरूले सरकारले सरकारले चुरे दहन गर्ने गरी गरेको निर्णय, मूल्य बृद्धि खारेज गर्नुपर्ने लगायत विषयमा नारा जुलुस गरेका थिए। निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको बिषयमा पनि प्रर्दशन गरेका हुनर

प्रहरीले नेता तथा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको थियो। आज बिहान पनि नागरिक समाजले निजि मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा प्रर्दशन गरेका थिए। नागरिक समाजका अगुवाहरुले प्रर्दशन गरेका थिए। उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

विवेकशील साझाले पनि यसैगरी आज प्रदर्शन गरेको हो थियो। उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell