PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

बसुन्धरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु



पहिलोपोस्ट

बसुन्धरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौंः काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

शुक्रवार राति सवारी दुर्घटना हुँदा चितवनभरतपुर महानगरपालिका २२ घर भएका ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा बा.३४ प १७५२ नम्बरको स्कुटर अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिंदा त्रिपाठी गम्भिर घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell