PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला, प्रहरीसँगको घम्साघम्सीमा एकजना घाइते

नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला, प्रहरीसँगको घम्साघम्सीमा एकजना घाइते

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाल विद्यार्थी संघले शनिवार राजधानीमा विरोध प्रदर्शन गरेको छ। नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन समेत गरेको छ।

पुतला दहन गर्ने क्रममा प्रहरी  नेविसंघ नेताहरुबिच केही समय धक्कामुक्की समेत भएको थियो। प्रहरीसँगको मुठभेडमा नेविसंघका पुष्कर बास्तोला घाइते भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell