PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पौरख र स्वाभिमानको कथा भन्ने ‘यो शिर झुकेको छैन’ सार्वजनिक



पहिलोपोस्ट

पौरख र स्वाभिमानको कथा भन्ने ‘यो शिर झुकेको छैन’ सार्वजनिक

काठमाडौं : संगीतकर्मी हरि लम्सालको स्वर तथा ‘यो शिर झुकेको छैन’ बोलको गीत सार्वजनिक भएको छ। कपिल अन्जानले लेखेको गीत भिडियोसहित १२ नोट्सको युट्युबमार्फत् रिलिज गरिएको हो।

गीतको भिडियोले पौरोखी र स्वाभिमानी देशभक्त युवाको कथा भन्छ जसमा कलाकारहरू शंकर पराजुली र आस्था बस्नेत फिचर्ड छन्। भिडियोलाई शक्ति पाख्रिनले निर्देशन गरेका हुन्।

मिलन तामाङले खिचेको भिडियो अन्जल शर्मा र शक्ति पाख्रिन स्वयं सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell