PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ



पहिलोपोस्ट

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले शपथ लिएका छन्।

नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज शपथ लिएका छन्।

मन्त्रीमा कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टीका हरिशरण आचार्य, स्वतन्त्र सांसद दीपक मनाङे र माओवादीकी मधुमाया अधिकारीले शपथ लिएका हुन्। मन्त्रीहरुले बिना विभागीयमा सपथ लिएका हुन्। मुख्यमन्त्री पोखरेलले तत्काललाई ११ वटै मन्त्रालय आफैंसँग राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell