PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

क्रिस्टियन इरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल स्थगित



पहिलोपोस्ट

क्रिस्टियन इरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल स्थगित
Photo: Reuters

युरोकप अन्तर्गत आजको दोस्रो खेलमा डेनमार्क र फिनल्याण्डबीचको खेल स्थगित भएको छ। खेलको ४३ औं मिनेटमा डेनमार्कका खेलाडी क्रिस्टियन इरिक्सन मैदानमा ढलेपछि खेल स्थगित गरिएको हो। खेल डेनमार्कको पार्केन स्टेडियममा चलिरहेको थियो।

यूईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित गरिएको जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell