PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा पुनः शुरु हुँदै



पहिलोपोस्ट

डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा पुनः शुरु हुँदै

डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा शुरु हुने भएको छ। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि स्थगित भएको खेल स्थानीय समय अनुसार साढे ८ वजे पुनः शुरु हुने भएको छ।

दुवै टिमको अनुरोध पछि यूईएफएले सो खेल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। रोकिएको पहिलो हाफको अन्तिम चार मिनेटको खेल खेलिनेछ। त्यसपछि पाँच मिनेटको ब्रेक हुनेछ र दोस्रो हाफ शुरु हुनेछ।

अहिले एरिक्सनको अवस्था स्थिर रहेको र अस्पतालमा उपचार भइरहेको यूईएफएले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell