PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममाथि भोलि बिहान १० बजे छलफल हुने



पहिलोपोस्ट

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममाथि भोलि बिहान १० बजे छलफल हुने
फोटो : रासस।

पोखरा : गण्डकी प्रदेशसभामा सोमवार पेस भएको नीति तथा कार्यक्रममा मंगलवार छलफल हुने भएको छ। सोमवार प्रदेश प्रमुख सीताकुमारी पौडेलले बैठकमा नीति तथा कार्यक्रम पेस गरेकी थिइन्।

नीति तथा कार्यक्रम पेस गरेपछि आधा घण्टा स्थगित बैठक पुनः सञ्चालन भएको थियो। बैठकमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रम पेस भएको जानकारी गराएपछि सभामुखले बैठक स्थगित गर्दै मंगलवार बिहान १० बजेका लागि डाकेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell