PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

लुम्बिनीको बजेट ४० अर्ब ९५ करोड ९७ लाख : स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब विनियोजन



पहिलोपोस्ट

लुम्बिनीको बजेट ४० अर्ब ९५ करोड ९७ लाख : स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब विनियोजन

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट पेश गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँको बजेट घोषणा गरेका हुन्।

स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

लुम्बिनी प्रदेशको वजेट भाषण :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell