PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

संसद् भवन बाहिर नेविसंघको प्रदर्शन, पक्राउ परे विद्यार्थी नेता

संसद् भवन बाहिर नेविसंघको प्रदर्शन, पक्राउ परे विद्यार्थी नेता

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले संसद भवनअघि आज सरकारविरुद्ध प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले दिनहुँजसो सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ।

बानेश्वरमा संसद भवन अघि प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच केहीसमय घम्साघम्सी भएको थियो।

प्रहरीले प्रदर्शनमा उत्रेका नेविसंघ नेताहरुलाई पक्राउ गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell