PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

वाग्मती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार



पहिलोपोस्ट

वाग्मती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार

हेटौँडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

जसमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पूँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब विनियोजन भएको छ। चालुतर्फ ४५ प्रतिशत, पूँजीगततर्फ ५१ प्रतिशत र वित्तीयतर्फ ४ प्रतिशत रहेको छ।

वाग्मती प्रदेशको बजेट भाषण :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell