PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

बगर बनेको मेलम्ची : घर र खेत कसरी पुरिए? ड्रोनबाट लिइएका दृश्य हेर्नुस्

बगर बनेको मेलम्ची : घर र खेत कसरी पुरिए? ड्रोनबाट लिइएका दृश्य हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मेलम्ची र इन्द्रावतीबाट आएका माटो सहितको भेलले मेलम्ची बजार यतिखेर करिब करिब तहसनहसको अवस्थामा पुगेको छ। दुई दिनदेखि लगातार आएको बाढी र हिलोले घरहरु पुरिएकामात्र छैनन्, खेती पनि समाप्त पारेको छ। 

एकाएक बजार बगरमा रुपान्तरित भएको छ। पक्की पुल नै भेलसँगै बगेको छ भने नदीको सतहलाई हिलो र बगेर आएको ढुङ्गाले माथितिर उकासेको छ। हेलम्बु लगायत उपल्लो बेल्टसँगको सम्बन्ध टुटेको छ। माथितिरको अवस्था के होला भन्ने अनुमानमात्र छ यतिखेर। 

त्यही अवस्थाको मेलम्चीको पहिलोपोस्टकर्मी प्रवीन रानाभाटले ड्रोनमार्फत् लिएका दृश्यहरु हेर्नुस् :   



ट्रेन्डिङ पोस्ट

Ncell