A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7ccc67cb8ff8.42421909): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7ccc67cb8ff8.42421909,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

निषेधाज्ञाले रोकिएको ‘कमेडी च्याम्पियन सिजन २’ आगामी साताबाट प्रसारण होला ?
PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

निषेधाज्ञाले रोकिएको ‘कमेडी च्याम्पियन सिजन २’ आगामी साताबाट प्रसारण होला ?



पहिलोपोस्ट

निषेधाज्ञाले रोकिएको ‘कमेडी च्याम्पियन सिजन २’ आगामी साताबाट प्रसारण होला ?

काठमाडौं: निषेधाज्ञाबिच रोकिएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ सञ्चालनमा आउने भएको छ। निषेधाज्ञा केही खुकुलो भएपछि आयोजकले शो  सुटिङ सुरु गर्ने तयारी गरेको हो।

‘कमेडी च्याम्पियन सिजन २’ का निर्णायक हास्य कलाकार मनोज गजुरेलले शो लाई आगामी सातादेखि प्रसारणमा ल्याउने तयारी रहेको जानकारी दिए।

‘यस सातादेखि शो को आगामी एपिसोडहरू छायाङ्कन सुरु गर्ने तयारी भइरहेको छ। साथै आगामी सातादेखि प्रसारणमा ल्याउने समेत छलफल भइरहेको छ। स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै सुटिङ गरिनेछ।' गजुरेलले भने।

'कमेडी च्याम्पियन सिजन २' ले १६ एपिसोडसम्म प्रसारण गरिसकेको छ। च्याम्पियनमा हाल टप ९ प्रतिस्पर्धी छन्। कोरोनाको दोस्रो लहर आए सँगै गरिएको निषेधाज्ञाका कारण सुटिङ हुन नसक्दा प्रसारण रोकिएको थियो। डेढ महिनादेखि बन्द रहेको शो आगामी साताबाट प्रसारण हुन लागेको हो।

‘कमेडी च्याम्पियन सिजन २’ कान्तिपुर टेलिभिजनमा शुक्रवार र शनिवार राति ९:१० बजेबाट प्रसारण हुँदै आएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell