PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

शहीद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट



पहिलोपोस्ट

शहीद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट
तस्बिर : एन्फा

काठमाडौं: शहीद स्मारक 'ए' डिभिजन लिग असोजको पहिलो हप्ताबाट सुरु हुने भएको छ। एन्फा र ए डिभिजन क्लबहरुबीच आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले ए डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरेको हो।

त्यस्तै प्रतियोगिताका लागि खेलाडी दर्ता साउन १५ गतेबाट सुरु गर्ने समेत निर्णय बैठकले गरेको छ। अघिल्लो वर्ष कोभिड महामारीका कारण लिग आयोजना सम्भव भएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell