PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

छम्पीमा छुपुछुपु, हेर्नुस् ड्रोनबाट लिइएको रोपाइँको दृश्य

छम्पीमा छुपुछुपु, हेर्नुस् ड्रोनबाट लिइएको रोपाइँको दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज असार १५। देशभर धान दिवस मनाइँदै छ। यही क्रममा उपत्यका वरपरका किसानले पनि धान रोपेर यो दिवस मनाएका छन्।

यसपटक मनसुन चाँडै प्रवेश गरेकोले काठमाडौंका अधिकांश स्थानमा धान रोपिसकेको छ। उपत्यका वरपरका केही भागमा मात्र धान रोप्न बाँकी देखिएको छ। यसै क्रममा आज ललितपुरको छम्पीमा देखिएको रोपाईको ड्रोन दृश्य :

 



ट्रेन्डिङ पोस्ट

Ncell