PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

भारतीय प्रहरीले पक्राउ गर्‍यो गाँजासहित एक नेपाली



पहिलोपोस्ट

भारतीय प्रहरीले पक्राउ गर्‍यो गाँजासहित एक नेपाली
प्रतीकात्मक फोटो

वीरगंज : बाराको नाका भएर भारत पुगेको गाँजा भारतीय एसएसबीले नियन्त्रणम लिएको छबाराको भारतीय सीमावर्ती गाउँ कोरैयामा एसएसबिले ५८ किलो गाँजासहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा बारा, सिम्रौनगढ नगरपालिकाका ५२ वर्षीय सोनालाल प्रसाद रहेका छन्। गोप्य सूचनाको अधारमा उनलाई गाँजासहित नियन्त्रणमा लिइएको बताइएको छ।

गाँजा निर्यातबारे थप अनुसन्धान गरिरहेको एसएसबीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell