PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

डुबानमा परेका १३ परिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्‍यो         



पहिलोपोस्ट

डुबानमा परेका १३ परिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्‍यो         

वीरगंज : डुबानको कारण जोखिममा परेका १३ घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ।

पर्सा जिराभवानी गाउँपालिका-१ स्थित पिपरा गाउँमा अविरल वर्षाको कारण डुबानमा फसेका १३ घरपरिवारलाई उनीहरूको समान सहित सुरक्षित स्थानमा पुर्‍याइएको हो।

डुबान फसेको सूचना पाउनासाथै सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट महादेवपट्टिबाट खटिएको टोलीले उक्त गाउँ नजिकैको भवानीपुर र बनशक्ति प्राथमिक विद्यालयको भवनमा स्थानान्तरण गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell