A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6aa05a48b446d7.72109184): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6aa05a48b446d7.72109184,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध माइतीघरमा प्रदर्शन
PahiloPost

Sep 9, 2026 | २४ भदौ २०८३

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध माइतीघरमा प्रदर्शन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध माइतीघरमा प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘नागरिक आन्दोलन’ समूहले माइतीघरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न भन्दै प्रदर्शन गरेको हो।

बीपी प्रतिष्ठानमा उपकरण खरिद, पुरानो मेसिन, बेरुजु, ठेक्कालगायत अन्य विविध शीर्षकमा अनियमितता हुने गरेको भन्दै संघर्ष समिति गठन गरेर आन्दोलन भइरहेको छ।

सो क्रममा प्रदर्शनकारीहरुले ‘स्वतन्त्र यो प्रतिष्ठानमा, दाग लाग्यो हामी सबैको इमानमा’, ‘चाप्लुसी गर्न जान्दैनौँ, तिम्रो दमन मान्दैनौँ’, ‘कर तिर्ने नागरिक, कमिसन खाने भीसी र अन्य पदाधिकारी’, ‘फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति’  जस्ता नारा लेखिएका प्लेकार्ड बाकेर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell