PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि प्रशिक्षणमा जुटे नेपाली फुटबल टोली (फोटोफिचर)

साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि प्रशिक्षणमा जुटे नेपाली फुटबल टोली (फोटोफिचर)

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि नेपाली राष्ट्रिय टोली अभ्यासमा जुटेको छ। जुलाई १ बाट प्रशिक्षण सुरु गर्ने भनिएकोमा खेलाडीसहित २० जनामा कोभिड संक्रमण पुष्टि भएपछि तत्काललाई अभ्यास प्रभावित भएको थियो। यद्यपि दोस्रो परीक्षणमा नतिजा नेगेटिभ आएपछि अभ्यास सुरु गराएको हो।

राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ र एसियन कप क्वालिफायर्सको तयारीका लागि ५० खेलाडीलाई क्याम्पमा बोलाएका थिए।

यी हुन प्रशिक्षणमा बोलाइएका ५० खेलाडी

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुस घलान, भरत खवास, विबेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजबंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सञ्जोग राई, सन्तोष तामाङ, शेषेहाङ आङदाम्बे, शिषिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुर जिउ ठकुरी, तेज तामाङ र त्रिदेब गुरुङ।



ट्रेन्डिङ पोस्ट

Ncell