PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सर्वोच्चको आदेशपछि शंकर पोखरेल : दलीय प्रणालीमाथि गम्भीर आघात



पहिलोपोस्ट

सर्वोच्चको आदेशपछि शंकर पोखरेल : दलीय प्रणालीमाथि गम्भीर आघात
फाइल फोटो।

काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कदमहरु असंवैधानिक ठहर्‍याउँदै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शंकर पोखरेलले दलीय प्रणालीमाथि गम्भीर आघात भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक कदमको प्रतिरक्षा गर्दै सोसल मिडियामा उत्रिने मुख्यमन्त्री पोखरेलले लेखेका छन् - संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात।

उनले सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहोर्नु पर्ने भो भन्दै टिप्पणी गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell