PahiloPost

Jun 15, 2026 | १ असार २०८३

गगन थापाले भने : नत्र भिरबाट खस्नेलाई रामराम!



पहिलोपोस्ट

गगन थापाले भने : नत्र भिरबाट खस्नेलाई रामराम!

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले उत्तेजना दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा वाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस् भन्दै चेतावनी दिएका छन्।

सर्वोच्च अदालतबाट आज जारी भएको परमादेशपछि ट्विटरबाट प्रतिक्रिया जनाउँदै उनले 'फेसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गरौं' भनेका छन्।

'प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन,' उनले भनेका छन्। 

'नत्र भिरबाट खस्नेलाई रामराम,' गगनले लेखेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell