PahiloPost

Jun 15, 2026 | १ असार २०८३

देउवाले भोलि नै मन्त्रीमण्डल गठन गर्ने



पहिलोपोस्ट

देउवाले भोलि नै मन्त्रीमण्डल गठन गर्ने

काठमाडौं : विपक्षी ५ राजनीतिक दलको गठबन्धनले भोलि नै मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ।

नेकपा (एमाले)का नेता माधव कुमार नेपाल निवास कोटेश्वरमा बसेको गठबन्धनको बैठकले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सानो मन्त्रीमण्डल गठन गर्ने निर्णय गरेको हो।

५ दलका नेताहरु सम्मिलित उक्त बैठकले सहमतिमै सरकार चलाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिए। सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell