PahiloPost

Jun 15, 2026 | १ असार २०८३

देउवासँगै चार मन्त्रीले लिए शपथः गृहमा बालकृष्ण, पम्फा भुसाललाई उर्जाको जिम्मेवारी



पहिलोपोस्ट

देउवासँगै चार मन्त्रीले लिए शपथः गृहमा बालकृष्ण, पम्फा भुसाललाई उर्जाको जिम्मेवारी

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। देउवासँगै चार जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएका छन्।

उनीहरुको कार्य विभाजन पनि तोकिएको छ।

कार्य विभाजन अनुसार बालकृष्ण खाँणलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमा जनार्दन शर्मा र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसालले शपथ लिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell