PahiloPost

Jun 15, 2026 | १ असार २०८३

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउः कुनमा कति घट्यो मूल्य?



पहिलोपोस्ट

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउः कुनमा कति घट्यो मूल्य?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको माग सम्बोधनका लागि भन्दै निगमले पेट्रोल डिजेल र मट्टीतेलमा एक÷एक रुपैयाँ मूल्य घटाएको हो। 

निगम सञ्चालक समितिको बुधबारको निर्णय अनुसार भाउ घटाइएको हो। निर्णय मंगलबार रातिबाट कार्यान्वयन हुनेछ। 

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२८ तथा डिजेल १११ रुपैयाँ कायम हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell