PahiloPost

Jun 15, 2026 | १ असार २०८३

देउवा सरकारलाई भारतको पहिलो उपहार: १५० आईसीयु बेड सहयोग



पहिलोपोस्ट

देउवा सरकारलाई भारतको पहिलो उपहार: १५० आईसीयु बेड सहयोग
Photo: MoHP

काठमाडौं : भारतले कोभिड-१९ रोकथामका लागि नेपालालाई १५० आईसीयु बेड उपहार प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई सहयोग हस्तान्तरण गरेका हुन्।

केपी ओली नेतृत्वको सरकारको बहिर्गमन पछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भारतले प्रदान गरेको सहयोग यो नै पहिलो हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell