PahiloPost

Jun 15, 2026 | १ असार २०८३

जसपाका १९ सांसदले देउवालाई विश्वासको मत दिने निर्णय



पहिलोपोस्ट

जसपाका १९ सांसदले देउवालाई विश्वासको मत दिने निर्णय

काठमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।

जनता समाजवादी पार्टीका संसदीय दलको बैठक दलका ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको थियो। बैठकमा उपस्थित पार्टीका १९ जना सांसदले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell