PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रधानमन्त्री देउवाविरुद्ध मतदान गर्न एमाले अध्यक्ष ओली पुगे संसद भवन

प्रधानमन्त्री देउवाविरुद्ध मतदान गर्न एमाले अध्यक्ष ओली पुगे संसद भवन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएर १५ मिनेटको लागि स्थगित भएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आज पहिलो बैठक बसिरहेको हो।

१५ मिनेटपछि सुरु हुने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्ने छन्। प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागि हुन भर्खरै संसद भवन पुगेका छन्। उनी निर्धारित समयभन्दा धेरै ढिलो बैठकमा पुगेका हुन्। उनी पुग्दा पहिलो चरणको बैठक सकिसकेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell