PahiloPost

Jun 15, 2026 | १ असार २०८३

राप्रपाले देउवालाई विश्वासको मत नदिने, जनमोर्चा देउवाको पक्षमा



पहिलोपोस्ट

राप्रपाले देउवालाई विश्वासको मत नदिने, जनमोर्चा देउवाको पक्षमा

काठमाडौँः राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ। प्रतिनिधि सभामा एक सिट रहेको राप्रपाले तटस्थ बस्ने निर्णय गरेको जानकारी सांसद राजेन्द्र लिङ्देनले जानकारी दिए। 

विश्वासको मतको प्रस्तावको छलफलमा भाग लिँदै लिङ्देनले मत नदिने बताएका हुन्। सरकारको प्रारम्भिक संकेत शुभ नरहेको बताउँदै उनले

आगामी दिनमा गुण दोषका आधारमा समर्थन र विरोध गर्ने जनाए। 

एक सिट रहेको राष्ट्रिय जनमोर्चाले भने देउवाको पक्षमा मत दिने घोषणा गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell