PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

अपाङ्गता भएकालाई यसरी लगाइयो खोप

अपाङ्गता भएकालाई यसरी लगाइयो खोप

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोभिड १९ विरुद्धको खोप आजबाट सुरु गरिएको छ। ५० देखि ५४ वर्ष उमेर समूहलाई दिइने यो खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई समेत दिइएको छ।

यसबिच जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई खोप दिइएको छ।

ह्विलचेयरको सहारामा रहेका व्यक्तिहरु खोप लगाउन बिहानैदेखि खोप केन्द्र पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell