PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

भारतमा अब सातामा तीन उडान अनुमति दिने मन्त्रिपरिषद्को निर्णय



पहिलोपोस्ट

भारतमा अब सातामा तीन उडान अनुमति दिने मन्त्रिपरिषद्को निर्णय
फाइल फोटो

काठमाडौंः सरकारले भारतमा हुने हवाड उडानको संख्या बढाएको छ। कोभिड–१९ का कारण कटौती गरिएको उडान संख्या थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। अब सातामा तीन उडान हुनेगरि अनुमति दिइएको हो।

यसअघि सातामा एक उडान हुने गरेको थियो।

सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा तीन उडानका लागि अनुमति दिइएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell