PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

ओलम्पिक: जुडोकी सोनिया इरिनासँग पराजित



पहिलोपोस्ट

ओलम्पिक: जुडोकी सोनिया इरिनासँग पराजित

काठमाडौं: टोकियो ओलम्पिकमा नेपालको तर्फबाट जुडोमा सहभागी सोनिया भट्ट पराजित भएकी छिन्। ४८ केजी मुनिको समूहमा भट्ट रुसी खेलाडी इरिना डोलगोभासँग पराजित भएकी हुन्।

आजै सम्पन्न अर्को खेलमा कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाइन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी छिन्।

उनले महिलातर्फको १० मिटर राइफलमा ११६.८ अंक बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell