PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जसपाको 'हेड काउन्ट'मा को कसरी पुगे आयोग? हेर्नुस् फोटोमा

जसपाको 'हेड काउन्ट'मा को कसरी पुगे आयोग? हेर्नुस् फोटोमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : : जनता समाजवादी पार्टीको आधिकारिताका लागि केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरु निर्वाचन आयोग पुगेका छन्। सनाखतमा अहिलेसम्म अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले सनाखत गरेका छन्।

महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा १६ जनाले सनाखत गराएका छन्। ५१ जना कार्यकारिणी रहेको जसपामा अब रेशम चौधरीले मात्र हस्ताक्षर गर्न बाँकी छ। सनाखतमा आयोगमा यसरी पुगेका थिए नेताहरु, हेर्नुस् दृश्यमा :



ट्रेन्डिङ पोस्ट

Ncell