PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बनस्थलीको सोफा कारखानामा लागेको आगो नियन्त्रणमा

बनस्थलीको सोफा कारखानामा लागेको आगो नियन्त्रणमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बनस्थलीको एक सोफा कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको छ। आज दिउँसो करिब ३ बजेतिर कारखानामा आगो लागेको थियो।

जुद्ध वारुण यन्त्रबाट दमकल आएपछि आगो निभाइएको हो। आगलागीबाट कारखानामा तयारी अवस्थामा रहेका करिब १०० सेट सोफा र अन्य सामानहरु नष्ट भएका छन्। करिब १ करोड भन्दा बढी को क्षति भएको बताइएको छ।

विद्युत सर्ट भएर आगो लागि भएको अनुमान गरिएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell