PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

प्राण प्रतिष्ठा गरेर भित्र्याइयो काष्ठमण्डपको गजुर

प्राण प्रतिष्ठा गरेर भित्र्याइयो काष्ठमण्डपको गजुर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : २०७२ सालको भूकम्पमा ढलेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्‍तिम चरणमा पुगेको छ। आज काष्ठमण्डपमा राखिने गजुरको प्राण प्रतिष्ठा गरिएको छ।

कुमारी घरबाट गजुरलाई पूजा गरेर काष्ठमण्डप लगेर प्राण प्रतिष्ठा पूजा गरिएको हो।

काष्ठमण्डप पुनर्निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ। मन्दिरमा राख्नका लागि गोरखनाथ र गणेशको मूर्ति निर्माण पनि भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell