PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

मखनमा यसरी गरियो महादेवको रुद्राभिषेक

मखनमा यसरी गरियो महादेवको रुद्राभिषेक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : मखनस्थित महेन्द्रेश्वर महादेव मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिमा आज जल र दूधले अभिषेक गरिएको छ।

हरेक वर्ष साउन १५ मा मन्दिरमा विशेष पूजा हुने गर्छ। १५ वर्षअघि मन्दिरको प्रवेशद्वारमा महादेवको मूर्ति स्थापना गरिएको थियो। मूर्ति स्थापना गरिएको १५ वर्ष पुगेको उपल्क्ष्यमा आज महादेवको रुद्राभिषेक र पंचामृतले स्नान गरिएको हो।

साउनको हरेक सोमवार मखनस्थित यो मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ। 



ट्रेन्डिङ पोस्ट

Ncell