PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त



पहिलोपोस्ट

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौं : बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा शर्मालाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्। साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो

प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २४ गते देखि अवकाश पाउँदैछन्। उनी साउन २५ देखि उनी घर बिदामा बस्ने भएकाले ज्येष्ठताको आधारमा शर्मालाई नियुक्त गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell