PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु



पहिलोपोस्ट

थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

यस अवधिका १२ हजार ६ सय ३६ हजार जनाको कोरोना परीक्षण गरिएको थियो। आरटी पिसिआर विधिबाट ८ हजार ४ सय २ र एन्टिजेन विधिबाट ४ हजार २ सय ३४ जनाको परीक्षण गरिएको थियो। जसमा १ हजार ९ सय ८१ जना पिसिआर र  ५ सय ८७ जना एन्टिजेनबाट संक्रमित फेला परेका थिए।

त्यस्तै सोही अवधिमा २ हजार २० जना संक्रमण मुक्त भएका छन्। २४ घण्टाको अवधिमा थप १८ जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै सोही अवधिमा १ लाख ९५ हजार १ सय ३२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell