PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टद्वारा राजीनामा



पहिलोपोस्ट

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टद्वारा राजीनामा

काठमाडौंः नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले राजीनामा दिएका छन्। प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष विष्टले बिहीबार राजीनामा बुझाएका हुन्। 

उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकारी अध्यक्षमा नियुक्ति गरेको थियो। सरकार परिवर्तन भएसँगै विष्टले राजीनामा दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell