PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कांग्रेसले साउन २८ गते बोलायो केन्द्रीय समिति बैठक



पहिलोपोस्ट

कांग्रेसले साउन २८ गते बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँः नेपाली कांग्रेसले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाएको छ। २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो।

बैठकमा पार्टीको १४औँ  महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell