PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, हेलिकप्टरबाट पानी ल्याएर निभाउने प्रयास जारी



सहयोग रञ्जित

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, हेलिकप्टरबाट पानी ल्याएर निभाउने प्रयास जारी

काठमाडौं : काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुटको कार्यालयमा आगो लागेको छ। बिहान २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन्।

आगो नियन्त्रणका लागि दमकल, प्रहरी र स्थानीयले प्रयास जारी राखेका छन्। त्यसैगरी केहीबेर अघिबाट हेलिकप्टरबाट पानी ल्याएर निभाउने प्रयास पनि जारी रहेको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell