PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

ओलीले स्थगित गरे केन्द्रीय कमिटी बैठक



पहिलोपोस्ट

ओलीले स्थगित गरे केन्द्रीय कमिटी बैठक

काठमाडौंः एमाले केन्द्रीय कमिटी बैठक सारिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा बैठक एक सोमबारसम्म स्थगित भएको हो। आइतबारका लागि बैठक बोलाइएको थियो। 

सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो। 

एमाले विवाद चर्किएका बेला बैठक एक दिन स्थगन गरिएको हो। तर, वरिष्ठ नेता माधव नेपाल पक्षले भने बैठक स्थगितसँगै सदस्यता वितरण रोक्नुपर्ने लगायतका माग राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell